शब्दको सिकायत
के हाम्रो अस्तित्व छैन?के हाम्रो इज्जत छैन?सदियौँदेखि हामी तिम्रा लागि जतिबेला भन्यो त्यतिबेलाजहाँ भन्यो त्यहीँउपस्थित भयौँ ।तिम्रा ईश्वरले हामीलाई त्यहाँ…
के हाम्रो अस्तित्व छैन?के हाम्रो इज्जत छैन?सदियौँदेखि हामी तिम्रा लागि जतिबेला भन्यो त्यतिबेलाजहाँ भन्यो त्यहीँउपस्थित भयौँ ।तिम्रा ईश्वरले हामीलाई त्यहाँ…
आगो छैन कतै धुवाँ छ फिजिंदो पोल्दैछ आँखाहरूजोगाऔं कसरी छ चिन्तन सधैं स्वाधीन यो आबरुन्यानो पूर्ण प्रकाशका किरणमा निश्चिन्त बस्ने…
उ गाउँ बाट आउँछ काठमान्डू शहरबोकेर एउटा कम्पनी खोल्ने रहर‘अहिले त अलि सजिलो छ,’ उ भन्छ‘आधा काम त अनलाईन मै…
सफा निलो आकाशमाटाढा कतैबाटउड्दै आयो चरोबस्यो टपक्कनिगालोको टुप्पोमा चराको कोमल टेकाइमासर्लक्कै झुक्यो निगालो झुक्दै गयो निगालोसन्तुलन मिलाउँदै गयो चरोभुइँ छुनै…
घाँसको भारी उचाल्न नसकेरअसिन–पसिन भएकी थिइन्– दिदीमैले सघाएँ,उनले भनिन्–‘भाइ, देश ज्यादै गह्रैँ छ ।’ ढाकरको पिँधमा टेकुवा अडाउन नसकेरभिरालो बाटोमा…
नसक्छ काँडाबिच फूल त्यो नहाँसीकनै जिउनन सक्छ कोही बिना प्रेम हाँसीहाँसीकन जिउनदुख्छ दिल यदि तिम्ले भन्यौ मुट बिझाउने गरिमान्छे हुँ…
छिः छिः जन्तु !घीनलाग्दो तँ !मैलो, रोगाहा, मगन्ता !चिथ्रो कन्था !भुस्याहा ! शण्ठ !सिँगान कटकट, छाला चटचटधूलो लटपट !नाली रट्…
‘ऊ आए, आए, लु ठिक पार्न थाल अक्षता र जमरा,’घरतिर आउँदै गरेका पाहुनालाई परैबाट ठम्याउँदैबुबा भन्नुहुन्थ्यो, ‘दही, चिउरा, केरा ठिक…
एजेन्सी, असोज २३ । यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवयित्री लुईज ग्लूकलाइ प्रदान गरिएको छ । स्टकहोममा बिहीबार आयोजित…