Poetry

शब्दको सिकायत

१० माघ २०७७, शनिबार ०८:३४

के हाम्रो अस्तित्व छैन?के हाम्रो इज्जत छैन?सदियौँदेखि हामी तिम्रा लागि जतिबेला भन्यो त्यतिबेलाजहाँ भन्यो त्यहीँउपस्थित भयौँ ।तिम्रा ईश्वरले हामीलाई त्यहाँ…

नेपाल आमा भन्छिन् (शनिबासरीय विशेष कविता)

४ पुष २०७७, शनिबार ०७:५५

आगो छैन कतै धुवाँ छ फिजिंदो पोल्दैछ आँखाहरूजोगाऔं कसरी छ चिन्तन सधैं स्वाधीन यो आबरुन्यानो पूर्ण प्रकाशका किरणमा निश्चिन्त बस्ने…

निगालो र चरो/कविता

१३ मंसिर २०७७, शनिबार ०९:४३

सफा निलो आकाशमाटाढा कतैबाटउड्दै आयो चरोबस्यो टपक्कनिगालोको टुप्पोमा चराको कोमल टेकाइमासर्लक्कै झुक्यो निगालो झुक्दै गयो निगालोसन्तुलन मिलाउँदै गयो चरोभुइँ छुनै…

देश खोज्दै जाँदा/कविता

१३ मंसिर २०७७, शनिबार ०९:२३

घाँसको भारी उचाल्न नसकेरअसिन–पसिन भएकी थिइन्– दिदीमैले सघाएँ,उनले भनिन्–‘भाइ, देश ज्यादै गह्रैँ छ ।’ ढाकरको पिँधमा टेकुवा अडाउन नसकेरभिरालो बाटोमा…

महाकवि देवकोटा

२९ कार्तिक २०७७, शनिबार २०:४०

नसक्छ काँडाबिच फूल त्यो नहाँसीकनै जिउनन सक्छ कोही बिना प्रेम हाँसीहाँसीकन जिउनदुख्छ दिल यदि तिम्ले भन्यौ मुट बिझाउने गरिमान्छे हुँ…

दुई प्रवृति (कविता )

२९ कार्तिक २०७७, शनिबार ०६:५५

छिः छिः जन्तु !घीनलाग्दो तँ !मैलो, रोगाहा, मगन्ता !चिथ्रो कन्था !भुस्याहा ! शण्ठ !सिँगान कटकट, छाला चटचटधूलो लटपट !नाली रट्…

त्यो पो हो त दशैँ !

८ कार्तिक २०७७, शनिबार १९:४३

‘ऊ आए, आए, लु ठिक पार्न थाल अक्षता र जमरा,’घरतिर आउँदै गरेका पाहुनालाई परैबाट ठम्याउँदैबुबा भन्नुहुन्थ्यो, ‘दही, चिउरा, केरा ठिक…

नोबेल साहित्य पुरस्कार अमेरिकी कवयित्री लुईज ग्लूकलाई प्रदान

२३ आश्विन २०७७, शुक्रबार ०५:४६

एजेन्सी, असोज २३ । यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवयित्री लुईज ग्लूकलाइ प्रदान गरिएको छ । स्टकहोममा बिहीबार आयोजित…