विकास

चाडपर्व नजिकिएसँगै गाउँघरमा कोरोना सङ्क्रमणको जोखिम

१८ आश्विन २०७७, आईतवार २१:५८

काठमाडाैं, असाेज १८ । चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रबाट चाडपर्वमा…

थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिन्छौंः प्राधिकरण

१६ आश्विन २०७७, शुक्रबार ०५:५९

काठमाडौं, असोज १६ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने जनाएको…

यात्रुको चाप अत्यधिक बढेसँगै आन्तरिक हवाइ उडानको संख्या थपियो

१५ आश्विन २०७७, बिहीबार १६:१९

काठमाडौं, असाेज १५ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको संख्या थप गर्न अनुमति दिएको छ । लामो समयको लकडाउनपछि…

रानीपोखरी मन्दिरमा गजुर राखियो

१५ आश्विन २०७७, बिहीबार १५:५९

काठमाडौं, असोज १५ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापन गरिएको छ । वि.सं. २०७२ सालको विनाशकारी भूकम्पमा…

१९ असोजबाट तातोपानी नाका खुल्ने, स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिने

१५ आश्विन २०७७, बिहीबार ०७:१३

काठमाडौं, असोज १५ । लामो समयदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा आउने भएको छ । मंगलबार मितेरी पुलमा सम्पन्न दुई…

स्थानीय तहमा बजेट छर्ने प्रवृत्ति : कतै अभाव कतै खातैखात

१४ आश्विन २०७७, बुधबार १३:०८

काठमाडौं असोज १४ । स्थानीय तहमा गएको तीनै तहको बजेट धेरै योजना छर्ने प्रवृत्तिले विकास निर्माणका काम अधुरा र अलपत्र…

कोरियाली भाषा परीक्षा २०२१ मा मात्रै हुने

१४ आश्विन २०७७, बुधबार १२:०८

काठमाडौं असोज १४ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा…

नेपालमा पदयात्रा र पर्वतारोहणमा आउनेलाई भिसा दिइने, सात दिन क्वारेन्टिन बासको शर्त

१३ आश्विन २०७७, मंगलवार २२:३५

काठमाडौं, असोज १३ । नेपालमा पदयात्रा र पर्वतारोहणमा आउनेहरुका लागि सरकारले भिसा दिने निर्णय गरेको छ । यसले नेपाल आउन…

महामारीमा विकास निर्माणका काम धमाधम

११ आश्विन २०७७, आईतवार ०९:२५

काठमाडौं, असाेज ११ । सरकारले कोरोना महामारीको अवधिमा सीमित जनशक्तिकै भरमा भए पनि विकास निर्माणका काम धमाधम अघि बढाइरहेका छन्…