काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात* दिनभित्र आफै उपस्थित भएर अदालतको मानहानी मुद्दामा जवाफ दिन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीस मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ५ दिनभित्र अदालतमा आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको हो ।
कानुन व्यवसायीहरूले अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीलाई अदालतमा स–शरीर उपस्थित गराएर बयान लिई कारबाही गर्नुपर्ने माग गरेका थिए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com