अमेरिकी संसद भवन बन्द, बाइडनको सपथ रिहर्सल पनि स्थगित

६ माघ २०७७, मंगलवार ०७:५८

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ अघि सुरक्षाका कारण वासिंगटन डिसीस्थित क्यापिटल बिल्डिङ बन्द गरिएको छ ।

त्यस्तै जो बाइडेनको पदभार ग्रहणको रिहर्सल पनि स्थगित गरिएको छ । बाइडेनको शपथअघि सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ भने हजारौं नेशनल गार्ड तैनाथ गरिएको छ ।

अमेरिकी कांग्रेसको घर अर्थात संसद भवन पनि भनिने क्यापिटल बिल्डिङमा ६ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हिंसा मच्चाउँदा पाँच जनाको मृत्यु भएको थियो ।

क्यापिटल (संसद भवन) का कर्मचारीहरुलाई उच्च सतर्कतामा रहन आग्र

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.